काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आज सोमबारको मौसम यस्तो रहेको छ ।
मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली...
आजको राशिफल हेर्नुहोस्
वि.सं. २०८० आश्विन २२ गते सोमवार तदनुसार ई.सं २०२३ अक्टोबर ०९ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३ तपाईको राशफल यस्तो रहेको छ ।मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ...
भक्तपुर । जर्मन होम्स हस्पिटालिटीले जर्मन होम्सको दोस्रो वार्षिकोत्सवको अवसरमा मानव कल्याण समाजलाई सहयोग गरेको छ । जर्मन होम्सको दोस्रो वार्षिकोत्सवको अवसरमा नारायणगोपाल स्मृति साँझ च्यारिटी शो आयोजना गरी मानव कल्याण समाजलाई सहयोग गरेको हो । जर्मन होम्स हस्पिटालिटीका सञ्चालक रामशरण तिमल्सिनाका अनुसार, कार्यक्रमका अवसरमा मानव कल्याण समाज झौखेललाई रु. ५० हजार सहयोग गरिएको हो । बेसहारा, असाहाय सडक...
काठमाडौं : नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गरे। ोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रूपमा परिचित छ। नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम समझदारी भएको हो।...
अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानको जेलमा रहेका आफ्ना सहकर्मी बन्दीसँगै बसेर नोबेल शान्ति पुरस्कार पाएकोमा खुशी मनाएकी छिन्। उनले फोनमा सहज पहुँच रहेको पुरुष युनिटबाट पठाएको सूचनाबाट शुक्रबार नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थाहा पाएको परिवारले जानकारी गराएको छ। ोही दिन साँझ सरकारी टेलिभिजनले नर्गेसको अपमानजनक र चित्रसहित राति १०ः३० बजे समाचार प्रसारण गरेको थियो । ‘नर्गिस र तिनका सहपाठीहरू...
धनुषा : जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अचानक लागेको आगो आइतबार बिहानमात्र नियन्त्रणमा आएको छ। जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो। आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी...
काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभामा आज विद्यालय शिक्षा विधेयकमाथि उठेका प्रश्नको शिक्षामन्त्रीले जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। विधेयकमाथि शुक्रबार सैद्धान्तिक छलफल भएको थियो। सांसदले सरोकारवालाको चासो र अहिलेका आवश्यकतालाई ध्यानमा राखेर विधेयक संशोधन गर्नुपर्ने सुझाब दिएका...
पर्वत : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङ खोला थुनिँदा बनेको तालका कारण सोही खोला सहित मोदी खोलाको किनारमा पनि जोखिम भएको छ। अन्नपूर्णका वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो जमिनबाट ठुलो पहिरो खसेपछि शनिबार अपराह्नतिरबाट खोला थुनिएको हो। आइतबार बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट बिस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठूलो ताल बनेको...
काठमाडौं : सरकारले दशैँ, तिहार र छठलगायत चाडपर्वलक्षित सुथप मूल्य पसल आइतबारदेखि सञ्चाललनमा ल्याएको छ। नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चालन गरेको हो। यसैक्रममा थापाथलीमा राखिएको पसलमा किनमेलका लागि मान्छेहरूको भीड सुरू भएको छ। मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन...
-हेमराज ढकाल
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले पशुधनको रक्षाकोलागि नगरपालिका सधै सचेत रहेको बताउनु भएको छ ।शनिबार श्रीकृष्ण माविमा आयोजित युवा बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ”तपाईहरु आफुले पालेका गाई, भैसी, भेडा, बाख्राको बीमा गरेर आउनुस हामी पैसा तिरिदिन्छौं ।”आफुलाई मन लागेको कम्पनिसंग किसानले बीमा गरेर त्यसको भुक्तानी लिन आवश्यक...




