पाटन : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्ने भएका छन्। नेपाल भ्रमणमा रहेका गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको पाटन सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले जानकारी दिए। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिएको जानकारीअनुसार पाटन दरबार क्षेत्र अवलोकनका लागि आउने महासचिव गुटेरेसलाई महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य,...
काठमाडौं : लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्। त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी/रकेट/मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। घाइते सैनिकको नाम खुलाइएको...
कैलाली : आफ्नै बुवा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।...
काठमाडौं : फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णयको खारेजीलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्व अध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित करिब डेढ दर्जन रहेका छन्। संघीय संसद भवनको पश्चिम गेटबाट उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप...
एक अर्काबाट टाढा बस्न बाध्य व्यक्तिका लागि चीनका वैज्ञानिकले अनौठो उपकरण आविष्कार गरेका छन्। यो उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ। यस उपकरणको सहयोगमा टाढा रहेका व्यक्तिले एकआपसमा चुम्बन गर्न सक्नेछन्। उपकरण निर्माताका अनुसार टाढा रहेका मानिसले यस ग्याजेटको मद्दतबाट वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन्।चुम्बन उपकरणको ओठ सिलिकनबाट तयार गरिएको छ । त्यसमा सेन्सर पनि जडित छ। जसबाट...
एजेन्सी- बलिउड नायिका दीपिका पादुकोणको कपला निकै सुन्दर र आकर्षक छ। उनी जति राम्री र वेल मेन्टेन छिन् उनको कपाल पनि त्यतीकै मिलेको छ।उनी जहाँ जान्छिन् उनको सुन्दरतासँगै कपालको सुन्दरताका बारेमा पनि त्यति नै चर्चा हुन्छ। कपाललाई सुन्दर र स्वस्थ राख्न दीपिका के गर्छिन त। पढ्नुहोस् उनको कपाल सुन्दरता राख्ने मन्त्र उनकै शब्दमा :म कपालको केयरमा लामो समय बिताउँछु।...
भक्तपुर : तलेजु भवानीका बाहनको प्रतीक सेतो घोडाको जात्रा सम्पन्न भएको छ। ऐतिहासिक तथा साँस्कृतिक महत्त्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी सकिने र एकादशी शुरु हुने रात्रिमा गर्ने परम्परा छ। ात्रा अगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन पूजा सम्पन्न गरिन्छ। पूजा सम्पन्न भएपछि घोडालाई विधिवत् पूजा गरी...
बाँके : बडादशैँको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ। मंगलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई भोजन गराएको हो। कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ...
काठमाडौं : दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ। दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको छ। तर, वर्खा सकिएको र नदी तथा खोलानालाहरूमा सफा पानीको बहाव हुनेहुँदा यो समयमा नेपाल विद्युत...
विश्वभरका हिउँ चितुवामध्ये २० प्रतिशत बढी मंगोलियामा रहेको वर्ल्ड लाइफ फण्ड फर नेचरले, मंगोलियाले जनाएको छ। ८०६ देखि १ हजार १२७ सम्मका लगभग ९५३ वयस्क हिउँ चितुवाहरू मंगालियामा रहेको बताइएको छ। अल्ताई, सायन र खंगाई पर्वत श्रृंखलाहरूमा लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रफलमा बसोवास गर्ने गरेको बताइन्छ। मंगोलिया चीनपछि विश्वको दोस्रो ठूलो हिउँ चितुवाको भएको...










