Wednesday, June 17, 2026
Home Blog Page 1934
साउन २५, काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको कार्यविधि पारित भएको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सचिवालयबाट प्रस्तावित कार्यविधि परिमार्जनसहित पारित गरेको हो। सचिवालयद्वारा प्रस्तावित कार्यविधि छलफलमा उठेका प्रश्नहरुको जवाफसहित पारित गरिएको समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीले जानकारी दिए। कार्यविधिमा पत्रकारहरुलाई बैठकमा जान रोक लगाउनेसम्मको व्यवस्था गरिएको छ। समितिले आवश्यक ठानेका बेला पत्रकारहरुलाई बैठकमा जान रोक...
साउन २५, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । यी तीन चलचित्र देशभर एकसाथ प्रदर्शनमा उत्रिएका हुन् । तीन मध्य ‘कहीँ कतै’ प्रचार प्रसार सहित हलमा उत्रिएको चलचित्र हो भने अन्य दुई ‘टिनएज’ र ‘पिरिम पर्या छन्’ को प्रचार प्रसार त्यति भएको देखिन्न । यी तीनको अलवा केही चलचित्र भवनमा ‘कायारा’ले समेत निरन्तरता...
साउन २५, काठमाडौं । प्रदेश १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला। तीन महिना नपुग्दै गत वैशाखमा केन्द्र सरकारले कोइरालालाई सरुवा गर्‍यो । त्यसपछि उनको ठाउँमा सुरेश प्रधानलाई पठाइयो । प्रधान तीन महिना नपुग्दै गत साता सरुवा भए । मन्त्रिपरिषद्ले बुधबार केदार न्यौपानेलाई त्यहाँ पठाएको छ । उनी पनि कायममुकायम मात्रै हुन् । प्रदेश...
साउन २५, काठमाडौँ । शुक्रबार सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन बिहिबार ५६ हजार एक सय रुपैयाँ थियो । आज तोलामा एक सय रुपैयाँले बढेको हो ।तेजावी सुने ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
साउन २५, ललितपुर । मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् । नेपाल कृषि अनुसन्धान परिषद्नार्कले सिफारिश गरेका बीउबाट किसानले पर्याप्त आम्दानी लिन नसकेको जनाएको छ । नार्कमा कार्यरत वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बीउ उपलब्ध गराए पनि बालीका लागि चाहिने प्रविधि र ज्ञान दिन नसकेको बताउनुभयो । उन्ले भने, “पर्याप्त आम्दानी...
साउन २५, भक्तपुर । भक्तपुरमा आयोजना भएको जिल्लाव्यापी अण्डर–१६ फुटसल गोलकपको उपाधी जनप्रेमी स्कुलले हात पारेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा मोर्डन स्कुललाई ट्राइव्रेकरमा ३–१ गोल अन्तरले हराउदैं जनप्रेमीले उपाधी जितेको हो ।भक्तपुरका तीन नगरपालिका सुर्यविनायक, चाँगुनारायण, मध्यपुर थिमीको सहयोगमा युवाका साथ साथ आवाजले गत मंगलबारदेखी आयोजना गरेको गोलकपमा जिल्लाका ३२ बिद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रेसियस स्कुलले...
साउन २५, एजेन्सी । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ । मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका...
साउन २४, भक्तपुर । ट्रक तथा ट्रिपरको कारणले सडक दुर्घटना बढेको भन्दै सरकारले लगाएको समय तालिकाले व्यवसायनै धरासायी भएको व्यसायहरुले गुनासो गरेका छन् । भक्तपुरमा विहिबार भक्तपुर ट्रक व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै उपत्कामा सरोकारवालाहरुसँग छलफल नगरि लिएको निर्णयमा पूःन विचार गर्नु माग गरेका छन् । राती ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र सवारी संचालन गर्नुपर्दा अनेक समस्या हुने...
साउन २४, भक्तपुर । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व भक्तपुरमा विहिबार बिशेष रुपमा मनाइएको छ । भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा बडो धुमधामका साथ मनाउने गरिन्छ । घण्टाकर्ण पर्वलाई उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा समते मनाउने परम्परा रहेको छ । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट,...
साउन २४, काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ । नेपालको तेह्रौँ योजना ९२०७०र७१ देखि २०७३र७४० मा घोषित ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराको मूल मर्म र भावनाबमोजिम रणनीतिक ढंगबाट खेलकूदको विकास गर्ने दीर्घकालीन सोच, दृष्टिकोण...