धुलिखेल बसाईको एउटा गन्तव्य होटल ‘धुलिखेल होलिडे इनन्’

156

भदौं २०,
काभ्रे । पर्यटकिय शहर धुलिखेलमा दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्नको लागि आउने गरेका छन् । बाह्य तथा आन्तरिक पर्यटकहरुको धुलिखेल बसाईलाई शान्त र आरामदायी बनाउने उद्देश्य होटल धुलिखेल होलिडे इनन संचालनमा आएको छ । हाल १३ कोठमा ३० जना पाहुनालाई व्यवस्थापन गर्न सकिने संचालक हरि कुमार मैनानीले बताए । बैठक हल, आरामदायी कोठा तथा स्वच्छ एवम् पारिवारीक वातावरण समेत रहेको मैनालीको भनाई छ । धुलिखेल बजारबाट केही मिनेटको दुरीमा भट्टेडाडाँ गौखुरेस्वोर मन्दिर नजिकै रहेको सो होटलमा पुग्न सकिन्छ । होटमा पुगेपछि तपाईले राजाई अनुसारको परिकार लोकल कुखुरा, ढिडोँ, स्थानीय उत्पादनको समेत स्वाद लिन सक्नु हुनेछ । ०११–४९०२५५, ९८५१२२८७०९ सम्पर्क गरेर बुकिङ तथा अन्य जानकारी समेत लिन सकिन्छ ।