सम्भोग देखि धन प्राप्ति गरेको सपना देखे के हुन्छ ?

238

काठमाडौँ । कुन सपनाको फल कस्तो सम्भोग देखि धन प्राप्ति गरेको देखे के हुन्छसपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ ? हामीले देखेको सपना अनुसार त्यसको अलग(अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ। हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन्। तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन्, तलको तालिका यस्तो रहेको छ ।

आकाशमा मास्तिर उड्नुः  टाढा टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ।
आकाशमा उड्नुः  लाभ हुन्छ।
आकाशबाट झर्नुः  समाजमा बेइज्जती हुन्छ।
आकाश देख्नुः  प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ।
आकाशमा बादल देख्नुः   सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ।
पानी पर्नुः  बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो।
पानी एकै ठाउँ परिरहनुः  परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो।
बिजुलीका साथ पानी परेको देख्नुः  बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ।
जमीनसम्म देख्नुः   दौलत मिल्छ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नुः   संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ। साभारः डिसि नेपाल