Wednesday, June 24, 2026
Home Blog Page 1871
मंसिर २२, बुटवल । रुपन्देहीमा ५ बर्षीया बालिकाको सामुहिक बलात्कार भएको छ । गएराती रुपेन्देहीमा ५ बर्षिया बालिका सामुहिक बलात्कारको शिकार भएकी हुन् ।देवदह नगरपालिका खैरेनी बजारकी दलित समुदायकी ५ बर्षिया बालिकामाथि शुक्रबार राति ६ जना युवाद्धारा सामूहिक बलात्कार भएको हो ।६ जना मध्ये सामुहिक बलात्कारको आरोपमा गएराती नै प्रहरीले देवदह नगरपालिका–६ का २२ बर्षिय लक्ष्मण बिक र...
मंसिर २२, काठमाडौं । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पाण्डे आयोजना निर्माण गर्ने जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीका प्रमुख एवं राप्रपा नेतासमेत हुन्।आयोगले राष्ट्रिय गौरवको उक्त आयोजनामा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँबराबरको आर्थिक अनियमितता भएको ठहर...
मंसिर २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ।पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा अध्यक्ष ओलीको भूमिकाप्रति शीर्ष नेताहरुसमेत असन्तुष्ट देखिएका छन्। पार्टी एकीकरणभन्दा अन्य विषयलाई नै ओलीले प्राथमिकतामा राखेको भन्दै सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यले ओलीको आलोचना गर्न थालेका...
मंसिर २१, नगरकोट । पर्यटकीय क्षेत्र नगरकोट जाने विदेशी पर्यटकका लागि दोहोरो कर लिएको भन्दै होटल व्यवसायी र स्थानीय बासिन्दाले कर लिने काम बन्द गर्न आग्रह गर्दै विरोध गरिरहेका बेला सो क्षेत्रको सिमानामा परेका चार नगरपालिकाले बिहीबार चार बुँदे निर्णय गरेका छन् । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र नगरकोटमा जाने विदेशी पर्यटकलाई दुवै सिमानामा पर्ने...
मंसिर २१, ललितपुर । गैरसरकारी संस्था ९गैसस०लाई गलगाँडको रूपमा लिन थालिएकामा सरोकार भएका व्यक्तिहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । “गलगाँड न झिकेर मिल्काउन सकिन्छ न त त्यसै राख्न नै शोभा दिन्छ, त्यस्तै केही गैससको क्रियाकलापका दूरदराजमा समेत पुगेर सेवा पु¥याउँदै आएका कतिपय गैससकोे योगदानको मूल्याङ्कनसमेत नगरी समग्रमा सबै गैससलाई गलगाँड भनी बुझ्न थालिएको छ,” उपभोक्ता हित संरक्षण...
Khotang, Dec. 7 (RSS): Former Prime Minister and Chief of Naya Shakti Party, Nepal Dr Baburam Bhattarai has asked the representatives of local governments to do away with corruption. Addressing the special municipality assembly of Halesi Tuwachung Municipality of Khotang district on Thursday, Dr Bhattarai said that corruption instead of Singhadurbar's rights is learnt to have become pervasive in...
Bajura, Dec. 7 (RSS): The police personnel deployed from the District Police Office, Bajura have started to carry out the maintenance works of Barjugad-Martadi road, which witnessed a heavy damage due to this year’s monsoon flood and landslides. Road sections around Balde, Dawari, Haranekhola, Tipada, Olena, Paninaula, Thuwakadh and Powerhouse area and the side of district prison house was...
अन्नपूर्ण पोष्ट- मंसिर २१, काठमाडौं । सत्तारुढ नेकपाले केन्द्रीय समिति बनाउँदा एक तिहाई महिला प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था मिचेको थियो। हालै प्रदेश कमिटी बनाउँदा पनि आवश्यक महिला प्रतिनिधित्व गराइएन। यसबाट उक्त पार्टीका नेतृ असन्तुष्ट भएका छन्। केन्द्रको तुलनामा प्रदेशमा महिला प्रतिनिधित्वमा सुधार आएको छ। तर त्यो तोकिएको व्यवस्थाअनुरुप छैन। नेकपाको सातै वटा प्रदेश कमिटीमा जम्मा २ सय ५६ जना...
नयाँ पत्रिका- मंसिर २१, काठमाडौं । भीमदत्त नगरपालिका–१८ भगतपुरमा पुरानो कच्ची घर छ । जहाँ प्रदीप रावल एक्लै बस्छन् । विपन्न परिवारका उनले स्थानीय बैजनाथ माध्यमिक विद्यालयमा ९ कक्षा पढ्दापढ्दै चार वर्षअघि अध्ययन छाडेका थिए । बुबा टेकबहादुर र आमा राधादेवी रोजगारीको सिलसिलामा बेंग्लोरमा छन् । एउटी बहिनीलाई काका बलबहादुरले पालनपोषण गरेका छन् । महेन्द्रनगर बजारमा व्यवसाय गर्दै आएका उनले भने, ‘प्रदीपलाई पनि राम्रोसँग पढ्ने...
नयाँ पत्रिका दैनिक मंसिर २१, काठमाडौं । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न वाणिज्य बैंकहरूलाई चेतावनी दिएका छन् । वाणिज्य बैंकहरूले धमाधम निक्षेपमा ब्याज बढाउन थालेपछि केन्द्र बैंकले बैंकहरूलाई सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाल बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभामा बोल्दै राष्ट्र बैैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले ब्याजदरमा भइरहेको प्रतिस्पर्धा राम्रो नभएको बताए । ‘केन्द्रीय...