Friday, June 26, 2026
Home Blog Page 1848
काठमाडौँ, २२ पुस : नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको हो ।विभागले अन्नपूर्ण भेजिटेबल प्रालि बाराबाट उत्पादित सोय तेल, सूर्यमुखी तेल र भेजिटेबल घीलाई गुणस्तर चिह्न प्रदान गरेको छ...
पुस २२, काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। शुक्रबारको बैठकलाई सम्बोधन गर्ने भनिएपनि ब्यस्तताको कारण देखाउदै सम्बोधन स्थगित भएको थियो। प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। दिउँसो १ बजे बस्ने प्रतिनिधीभसभाको बैठकमा प्रधानमन्त्री सम्बोधन गर्ने तय भएको अधिकारीको भनाइ छ। त्यस्तै...
पुस २२, नयाँ पत्रिका फलोअप । राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता, पिए राख्न सालासाली र भाइभतिजा: जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ । चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि परेका हुन्छन् । तर निर्वाचन पश्चात...
पुस २२, उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो ।जिल्ला अस्पताल उदयपुरका...
पुस २२, टोकियो । जापानमा एउटा माछा ३४ करोड ७२ लाखमा बिक्री भएको छ । टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार टुना माछा यति मूल्यमा बिक्री भएको हो । यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्ने बताइएको छ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ...
समाचारपत्र दैनिक पुस २२, संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत गठित उपसमितिले वाइडबडीबारेको छानबिन प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्टै सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णय गरी उक्त घोटाला प्रकरणबारे छुट्टै छानबिन आयोग गठन गरेको छ । मन्त्रिपरिषदको निर्णय परिपक्व भएपछि मात्रै सार्वजनिक गर्ने भन्दै हप्ता दिनसम्म निर्णय गुपचुप राख्ने गरेको सरकारले उक्त निर्णयलाई भने निर्णय गरेकै दिन सार्वजनिक गरिदिएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने...
समाचारपत्र दैनिक पुस २२, सिन्धुपाल्चोक । रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रमबाट बेपत्ता भएका अनुयायी सञ्चलाल वाइवा, शुरेस आले र दुई आनीहरु ९चुन्मो र डोल्मो० को अस्थिपञ्जर नै खाल्डोबाट उत्खनन् गरि जलाईएको आशंका गरिएको छ । बाँडेगाउँको यहि आश्रमबाट उनीहरु बेपत्ता भएपछि प्रहरीले शुक्रबार बाँडेगाउँस्थित बमजनको आश्रममा छापा मार्यो । ८० रोपनी जग्गामा रहेको आश्रमलाई नियन्त्रणमा लिएर प्रहरीले विशेष अप्रेसन...
समाचारपत्र दैनिक- पुस २२, काठमाडौँ । तपाईँ सरकारी कर्मचारी हुनुहुन्छ भने अब व्यक्तिगत इमेल खोल्न पाउनुहुन्न है । सरकारी इमेल नै खोल्नुपर्छ । तर त्यो इमेल पनि तपाईँको पद, विभाग, मन्त्रालय र सम्बन्धित निकायअनुसारकै हुनेछ । सरकारी सेवामा प्रवेश गर्ने नयाँ मान्छेले पहिले नै इमेल ठेगाना दर्ता गराउनुपर्नेहुन्छ । सरकारी निकायमा विद्युतीय पत्राचार, इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५ को प्रस्तावनामा...
पुस २१, काठमाडौं । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका केही नेपाली व्यवसायीहरुले भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्यटन पर्वद्धन गर्न सहयो गर्ने भएका छ । चाँगुनगर क्षेत्रमा त्यही किसिमको पर्यटन प्रबर्धन गर्ने हस्पिटालिटी” स्थापना गर्न संभाब्यता अध्ययन गर्नको लागि अमेरिकीका लागि नेपालका राजदूत डाक्टर अर्जुन कार्कीको रोहबरमा एमओयूमा दुइ पक्ष बीच हस्तक्षर भएको छ । जसमा हस्पिटालिटीका तर्फबाट राधेश पण्डित...
पुस २१, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले एक स्वरमा वाईडबडी खरिद प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिनुपर्ने स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी देखिने कसैलाईपनि उन्मुक्ति दिन नहुने धारणा राखेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लेखा समितिका सदस्य एवम् नेकपाका सांसद विशाल भट्टराईले वाईडबडी खरिद प्रकरण नेपालको ईतिहाँसमा कलंक भएको...