पुस २७,
भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र सातवटा घाट रहेका छन् । ब्रम्ह्मायणी, हनुमान, काली, चुल्पीङ्गलगायतकाघाट छन् । तेही मध्यको भक्तपुर नगरपालिका वडा ७ मा हनुमानघाट नजिकै छन्, बालसेवक र चण्डेश्वरी आधारभूत विद्यालय ।बीचमा हनुमान्ते नदि, दायाँबायाँ घाट, त्यहिँ छन् दुई विद्यालय । हनुमान्ते नदि भक्तपुर जिल्लाको मध्य भाग भएर बग्छ । मानिसको जिवनको मृत्युपछिको अन्तिम समयमा हिन्दु धर्म...
पुस २७,
तनहँु । तनहुँमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहँुको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर...
काठमाडौं । नेपाली नायिकाहरुले चलचिमा कथाले मागेजति दिन तयार छु भन्दै ग्यामर बनेर खिचाएका केही तस्विरहरु हेर्नुहोसःपुजा शर्मासम्राज्ञी शाहशुभेच्छा थापासुश्मा कार्कीप्रियंका कार्कीतस्विर साभारः गुगलबाट
पुस २७,
नायिका तथा निर्मात्री श्वेता खड्का स्विमिङ पुलतिर पुगेकी छन् । स्विमिङका श्वेताका केही तस्बिरहरु हेर्नुस्ः
पुस २७,
डोल्पा । डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो। शे–फोक्सुण्डो गाउँपालिका –४ स्थित राहाप गुम्बाका बौद्धमूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो। गुरुङ गत स्थानीय तहको...
नयाँ पत्रिका दैनिक/नवराज मैनाली
पुस २७, काठमाडौं । अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक ९आइजिपी० सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ ।एउटै पूर्वएआइजीको घरमा चारजनासम्म सुरक्षाकर्मी
नियमविपरीत...
पुस २७,
सुडान । सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले केही दिनदेखि सुडानमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग...
नेपाल समाचारपत्र दैनिक
पुस २७, काठमाडौं । कलंकीदेखि महाराजगन्ज हुँदै कोटेश्वरसम्मको चक्रपथ सडकको बाँकी खण्ड विस्तारको अझै सुरसार भएको छैन। चिनियाँ पक्षले यसको विस्तृत अध्ययन गरी डिजाइन तयार पारे पनि नेपाल पक्षले प्रारम्भका कार्यतर्फ ध्यान नदिएको बताउन थालिएको छ। चिनियाँ पक्षले कोटेश्वर–कलंकी १० किलोमिटर सडक खण्ड फराकिलो पार्नुका साथै यसअघि नै कलंकी–महाराजगन्ज ८ किमि खण्डको विस्तृत अध्ययन गरेको थियो।...
नयाँ पत्रिका दैनिक टेकराज थामी
पुस २७, काठमाडौं । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिकाआसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।मन्दिर आसपासमा धेरै वृद्धवृद्धा
महानगरीय प्रहरी परिसर...
काठमाडौँ, २६ पुस सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।“राज्यबाट कृषिमा जाने अनुदानबारे हामी पुनःमूल्याङ्कन गर्दैछौँ, व्यक्तिले लगेको अनुदान दुरुपयोग भयो, हामीले स्वीकार्नै पर्छ, अनुदानको पैसा लियो, उद्यम शुरु ग¥यो तर उपभोक्ताले राहत पाए–पाएनन् भन्ने प्रश्न छ...



