फागुन ६,
एजेन्सी
भारत प्रशासित जम्मु–काश्मिरमा पुलवामा जिल्लाको पिंगलेना इलाकामा सोमबार भएको एक गोलीबारीमा सेनाका चार जवान मारिएको छन् भने एक जवान घाइते भएका छन् । अहिले गोलीबारी समाप्त भइसकेको तर सेनाको घेराबन्दी अहिले पनि जारी भएको बीबीसी हिन्दीले बताएको छ । पुलिस सूत्रका अनुसार सेनाको ५५ आरआर, सिआरपीएफ र एसओसीले संयुक्त अपरेशन सुरु गरेका थिए ।सेनाले उक्त इलाकामा चरमपन्थी लुकेको...
नयाँ पत्रिका
फागुन ६, काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरूले तत्काल विधेयक सच्याउन माग गरेको छ । सरकारी चिकित्सक संघ ९गोदान०ले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरूको विरोधका बाबजुद प्रक्रिया अगाडि बढाइए सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएको छ । गोदानले एक साताका लागि आन्दोलनका कार्यक्रम तय गरेको छ । सरकारी चिकित्सक संघका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले तत्काल विभेदकारी समायोजन नसच्याए...
नयाँ पत्रिका
फागुन ६, काठमाडौं । घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ । आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । कुनै पनि विषयमा विस्तृत छानबिन गर्न आयोगको बोर्ड बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।...
समाचारपत्र दैनिक / ईश्वरराज ढकाल
फागुन ६, काठमाडौं । विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् । त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध...
नयाँ पत्रिका दैनिक /सरोजराज अधिकारी
फागुन ६, काठमाडौं । प्रधानसेनापति मात्र होइन, सेनाको माथिल्लो दर्जाका अधिकृतले पनि कागजपत्र किर्ते गरेको विषय पटकपटक उठ्ने गरेको छ । तर, कारबाही हुने–नहुने प्रधानसेनापतिको विवेकमा भर पर्दै आएको छ । आफूनिकटलाई नियम मिचेर पनि अवसर दिने, अरूलाई त्यही अस्त्र देखाएर कारबाही गर्ने, राजीनामाका लागि बाध्य पार्ने काम हुँदै आएको छ । उमेर सच्याएको भन्दै २७ कात्तिक...
अन्नपूर्ण पोष्ट दैनिक
फागुन ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आइतबार साँझ शीर्ष नेता शीतल निवासमा पुगेका छन्। साँझ पाँच बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति निवासमा पुगेका हुन्। नेताहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको शीतल निवास स्रोतले जानकारी दिएको...
अन्नपूर्ण पोष्ट दैनिक/अनिष विष्ट
फागुन ६, खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन। ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्र्याक मात्रै खोलिएको छ। यो कच्ची बाटोमा हिउँदका केही महिना मुस्किलले गाडी कुद्छन्। गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कर्पियो गाडी खरिद गरेको छ। चारवटा मोटरसाइकल किनेको छ। ‘गाउँपालिकाभरिको त कुरै छाडौं, गाउँपालिका केन्द्रसम्म पनि गाडी जान...
Gaighat, Feb. 17 (RSS): Deputy Prime Minister and Minister for Defence Ishwar Pokharel has said that the whole state mechanism has been changed in the new federal set up in the country.
Speaking at a programme in Gaighat based Triyuga Secondary School on Sunday, DPM Pokharel said that entire form of governance was changed besides the government.
It was...
-रमेश गिरी
फागुन ५, भक्तपुर । प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले राष्ट्रिय समाचार समिति (रासस) बलियो भएर सरकार बलियो हुने बताउनु भएको छ । राससको ५८ औं वार्षिकोत्सवको अवसरमा आज रासस भक्तपुर जिल्ला सम्पर्क कार्यालयले आयोजना गरेको “स्थानीय तहको विकासमा रासस” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नेकपाका केन्द्रीय सदस्य समेत...
–शोभाकुमारी गुप्ता
फागुन ५, सिरहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित ९डोम मेस्तर समुदाय ० उचित मरिकले छोरालाई अंश बन्डामा आफ्नो हिस्सामा रहेको गाउँनै बाँडेका छन् । बाँसजन्य सामग्रीको बेचबिखन र सुङ्गुर,...


