Tuesday, July 7, 2026
Home Blog Page 1681
चैत १९, नयाँदिल्ली– दिल्ली महिला आयोगले भारतको राजधानी शहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीहरुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका किशोरीहरुले एक जना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् ।आयोगका सदस्य किरण नेगीको अगुवाईमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीहरुको उद्धार गरिएको आयोगले जनाएको छ...
चैत १९ काठमाडौँ -काठमाडौंको बाफलमा एक बेवारिसे व्यक्तिको हत्या भएको छ । तराई मुलको जस्तो देखिने अन्दाजी २५/२६ वर्षको पुरुषको हत्या भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनी बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । उनी आफू जस्तै दुई / तीन जना व्यक्तिको समूहमा बस्ने गरेको बोगटी बताउँछन् ।घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी...
चैत १९, काठमाडौँ -साम्राज्ञी आरएल शाहले अशोक शर्माको निर्देशनमा बन्न लागेका फिल्म रातो टीका निधारमा साइन गरेकी छन्। उनी फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन्। १६ लाख पारि श्रमिक लिने गरी उनले उक्त फिल्म साइन गरेकी हुन्। सोमबार निर्देशक शर्माले साम्राज्ञीलाई लिड रोलमा अनुबन्ध गरेका हुन्। शर्माका छोरा यही फिल्मबाट डेब्यु गर्दै छन्।अहिले नबल नेपालको निर्देशनमा निर्माण भइरहेको...
चैत १९ काठमाडौँ न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस गरेको छ । आज बसेको न्यायपरिषद्को बैठकले पाच जना न्यायाधिश सिफारिस गरेको हो । न्याय परिषदको वैठकले प्रकाश ढुङ्गाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज शर्मालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो । उच्च अदालतबाट दुई न्यायाधीश र बाँकी तीन जना कानुन व्यवसायीहरु रहेका छन् ।...
चैत १९, काठमाडौँ -प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका हावाहुरी प्रभावितहरुलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले एक करोड सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । यस्तै मंगलबार बिहान बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले सो प्रदेशका प्रदेश सांसदहरुले तीन दिन बराबरको तलब...
चैत १९, काठमाडौँ हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, ल्होत्से अमादब्लम, पुमरीलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो सङ्ख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार, हिमाल आरोहणका लागि सोमबारसम्म ४८ आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण...
चैत १९, काठमाडौँ -काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ। उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौं महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा चैत ११ र १२ मा नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा सरकारी...
चैत १९, काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा ममर्त शुरु गरिएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलले सोमबार रातिदेखि धावनमार्ग मर्मतको काम अघि बढाएको हो । पहिलो दिनको मर्मतपछि विमानस्थलको उडान अवतरण सामान्य अवस्थामा भइरहेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) प्रमुख सीताराम भण्डारीले राससलाई जानकारी दिए ।उनका अनुसार धावनमार्ग मर्मतपछि आज बिहान...
चैत १९, बीबीसी, काठमाडौँ -संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ। सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो। तर गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन्। सन् २०११ को अन्त्यतिरै यसका आलोचकहरूले यसको...
चैत १९्र, नयाँ पत्रिका, काठमाडौँ -विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार स्क्वायरदेखि स्वयम्भूसम्म ‘सम्पदा पदमार्ग’ निर्माण हुने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका दुई सम्पदाबीचको करिब २.८ किलोमिटर दूरीमा काठमाडौं महानगरपालिकाले सम्पदा मार्ग बनाउने भएको हो । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले सम्पदा पदमार्गको प्रोपोज डिजाइनसमेत तयार गरिसकेको छ ।‘विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये वसन्तपुर र स्वयम्भू कम दूरीमा छन् । त्यसैले हामीले सम्पदा...