Tuesday, July 7, 2026
Home Blog Page 1671
एजेन्सी,चैत २४, मुम्बई -भारतका ६ सय बढी कलाकारहरूले भारतमा हुन गइरहेको आगामी चुनावमा सत्तासीन भारतिय जनता पार्टी (भाजपा)लाई भोट नहाल्न अपिल गरेका छन्। उनीहरूले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगलीपनाका शक्तिलाई पराजित गर्न’ भन्दै भाजपा विरोधी आव्हान गरेका हुन्।संयूक्तरूपमा जारी गरिएको एक वक्त्व्यमा उनीहरूले भारतीय मतदाताहरूलाई ‘संविधानको र समधर्मी, धर्मनिरपेक्ष लोकाचारको रक्षार्थ’ बिजेपीलाई भोट नगर्न आग्रह गरेका छन्।६००...
चैत २४,एजेन्सी, काठमाडौँ -केही समयपछि नै कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् । यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्न सक्नेछन् । स्मरण रहोस् विन्डोज स्मार्टफोनको उत्पादन बन्द भैसकेको छ र माइक्रोसफ्टले पनि...
चैत २४, एजेन्सी. काठमाडौँ -अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ बेच्ने कम्पनी तुलिपनले एउटा यस्तो कण्डम पेश गरेको छ जसलाई खोल्नका लागि दुई व्यक्तिको सहमतीको आवश्यक पर्छ । अथार्त्, प्याकेट खोल्नका लागि एकै समयमा चारवटा पोइन्ट ९ठाउँ० मा दबाउनुपर्छ ।‘कन्सेन्ट कण्डम’ नाम दिइएको यो कण्डमको प्याकेटको चार कुनामा पोइन्ट बनाइएका छन् । यदि दुई व्यक्तिले आफ्नो दुबै हातले यसलाई सँगै दबाउँछन्...
चैत २४ काठमाडौँ -जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन वटा वायुका प्रणाली सक्रिय रहेकाले अहिले देशभरको मौसम बर्खाजस्तो भएको तर यो क्रम १/२ दिनमा हट्ने बताएको छ।‘वायुमण्डलको माथिल्लो भागमा जम्मु कश्मिरबाट आएको पश्चिमी वायु छ। बंगालको खाडी र अरेबियन सागरबाट आएको जलवाष्प तल्लो भागमा छ,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने, ‘त्यसमाथि स्थानीय वायु पनि सक्रिय छ।’नेपालमा चैत(वैशाखमा प्रि(मनसुन गतिविधि हुन्छन्।...
चैत २४, बाजुरा –जिल्लाका अधिकांश गन्धर्व समुदायका लागि घरबासको व्यवस्था नहुँदा उनीहरुको त्रिपालमुनिको बास भएको छ । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्व जातिको स्थायी बासका लागि आफ्नो नाममा जमीन नभएको र जमीन नभएकै कारण उनीहरुले स्थायीरूपमा घर लगाउन नसकेकाले पुस्तौँदेखि अहिलेसम्म उनीहरु त्रिपालमुनि घरबास गर्न बाध्य भएका छन् ।“दिन गन्दै महीना आयो, महीना गन्दै वर्ष आयो, पञ्चायतपछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि,...
चैत २४,नयाँ पत्रिका काठमाडौं -त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले आफूहरूसँग रकम बार्गेनिङ गरेको आरोप विद्यार्थीले लगाएका छन् । क्याम्पसका उपप्राध्यापक जोगिन्दर गोइतले आफैँले थेसिस तयार गरिदिने भन्दै विद्यार्थीसँग रकम मागेपछि अभिभावकले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यसँग गुनासो गरेका छन् । गोइत अकाउन्ट विषयका शिक्षक हुन् ।प्राध्यापकहरूले थेसिस र प्रोजेक्ट रिपोर्ट आफैँले तयार गरी प्रतिविद्यार्थी १५ देखि २५ हजारसम्म...
चैत २३, काठमाडौं । सुर्तीजन्य दुव्र्यशन घटाउन २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गर्ने कानून ल्याउने विधेयकमा अमेरिकी राज्य वासिङ्टनले शुक्रबार हस्ताक्षर गरेको छ । यससँगै अमेरिकामा १८ बर्ष उमेर समूहभित्रका युवालाई लक्षित गरी लगाइएको रोक २१ बर्ष कायम गर्ने वासिङ्टन नवौँ राज्य भएको गभर्नरको कार्यालयले जनाएको छ ।नयाँ कानून अनुसार वासिङ्टनमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने न्यूनतम उमेर...
चैत २३, सर्लाही । जिल्लाको बसबरीया गाउँपालिका–६, मनटोलमा आज एक महिला आफ्नै घरमा मृत भेटिएकी छिन् । स्थानीय सुरेन्द्र मुखियाकी श्रीमती २२ वर्षीया सागरदेवी मुखिया आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनापछि मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार भएका छन् । सागरदेवीले आफूलाई श्रीमान्बाट पटकपटक कुटपिट गर्ने गरेको भन्दै केही समयअघि प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । मृतक...
चैत २३, भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले जनअपेक्षा अनुसार मुलुकलाई सही दिशा दिन नसकेको बताउनु भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा नगदेशमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री डा. कोइरालाले सरकारको गतिविधि संघियता विरोधी भएको बताउनु भयो । मुलुक संघीयतामा गइसकेको...
चेत २३, काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावले शनिबार बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएकाले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले जानकारी दिए । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा...