Friday, July 10, 2026
Home Blog Page 1637
बैशाख ९, काठमाडौं– लामो रस्साकस्सी पछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमका बीच नेकपाले जिल्ला नेतृत्व टुंगो लागेको घोषणा गरेपनि मन्चबाटै ‘असन्तुष्टिको आवाज’ देखा परेको पार्टीभित्र र बाहिर विश्लेषण हुन थालेको छ ।जिल्ला नेतृत्वको घोषणा सहमतिको आधारमा गरिएको...
बैशाख ९, भक्तपुर । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा भक्तपुरको बालकोटमा शाखा विस्तार गरेको छ । बैंकले भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको हो । शाखाको उद्घाटन गर्दै संघीय सांसद महेश बस्नेतले बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा...
बैशाख ९, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिपालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको थियो । पोलिटव्यूरो संरचना भने अर्को बैठकबाट गठन गर्ने तयारी गरिएको जनाइएको छ । जसमा...
वैशाख ९ काठमाडौं । बलिउडको प्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा नायक सलमान खान नै मुख्य केन्द्रमा छन् । ट्रेलरमा सलमानको विभिन्न फरक रुपलाई देखाइएको छ । ट्रेलर हेर्नुस् :https://www.youtube.com/watch?time_continue=1&v=Ea_GKoe81GYसलमानले यो चलचित्रमा अन्य चलचित्रमा भन्दा फरक गेटअप दिएका छन् । यो चलचित्रमा सलमानलाई युवादेखि बुढ्यौली अवस्थासम्म देखाइएको छ । चलचित्रले राष्ट्रियताको कथालाई समेत छोएको छ...
बैशाख ९, काठमाडौँ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ । भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने...
बैशाख ९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विकास भएन भन्नेहरूलाई चेतनाको आँखाले हेर्न आग्रह गरेका छन्। कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने- गान्धारीकोजस्तै आँखामा पट्टी बाँधेपछि कहाँ विकास देखिन्छ त?महाभारतका पात्र धृतराष्ट्र जन्मजात अन्धा थिए। उनीसँग विवाह गरेपछि...
वैशाख ९ काठमाडौं । अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटेलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलता पूर्वक जोडिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट०ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटेलाइट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जोडिएको जनाएको हो । सो स्याटेलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा...
बैशाख ९, काठमाडौँ ।‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेका छन् ।विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरुले पनि वर्षमा लाखौँ पुस्तक प्रकाशित गर्ने गरेका छन् । नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी नीति बन्न सकेको छैन ।नीतिकै अभावमा नेपालमा...
वैशाख ९, काठमाडौँ । नेपाल टेलिकमले देशैभरी फोजी विस्तारको लागि काम सुरु गरेको छ । फोजी विस्तारको जिम्मा पाएका कम्पनीहरुले सर्वेक्षणको काम अन्तिम चरणमा पुर्‍याएको टेलिकमले जनाएको छ । टेलिकमको फोजी विस्तारको कूल लागत १८ अर्ब ७१ करोड छ ।फोजीसहित थ्रीजी र टुजीटेलिकमले देशैभर फोजी विस्तार गरे पनि टेलिकमका प्रयोगकर्ताले फोजी नै प्रयोग गर्नुपर्छ भन्ने छैन्। उनीहरुले आफ्नो आवश्यकता हेरी...
वैशाख ९, काठमाडौं । टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पुजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेको छ । कार्यालयले कर तिर्न दिएको सात दिने म्याद सकिने अघिल्लो दिन सोमबार एनसेलले सर्वोच्चमा रिट हालेको हो।वैशाख ३ गते कार्यालयले एनसेलले तिर्नुपर्ने बाँकी पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ...