Tuesday, July 28, 2026
Home Blog Page 1407
साउन १२, काठमाडौं । ऊर्जा मन्त्रालय र सहरी विकास मन्त्रालयको वेबसाइट ह्याक भएको छ। मन्त्रालयका वेबसाइट खोल्दा फेमिली एट्याक साइवर नामबाट ह्याक भएको उल्लेख छ।दिउँसो सवा २ बजे पोष्ट गरिएको जानकारी अनुसार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको खुलाइएको छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग,...
बीबीसी, साउन १२, काठमाडौं । रुसको राजधानी मस्कोमा प्रहरीले एक हजार जनाभन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। सुरक्षाकर्मीहरूले लाठी प्रयोग गर्दै नगरपालिकाको हलबाट प्रदर्शनकारीहरूलाई जबर्जस्ती हटाएको छ। प्रदर्शनकारीहरू स्थानीय निर्वाचनमा विपक्षी उम्मेदवारहरूलाई भाग लिन वञ्चित गर्ने निर्णयको विरोध गरिरहेका थिए। सेप्टेम्बर ८ मा हुने निर्वाचनमा भाग लिन वञ्चित गरिएका केही उम्मेदवारलाई पनि गिरफ्तार गरिएको छ। अधिकारीहरूले ३० जना उम्मेदवारहरूलाई आवश्यक...
साउन १२, खलङ्गा । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला...
एजेन्सी, साउन १२, काठमाडौं । मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् ।बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ...
साउन १२, अस्ट्रेलिया । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक शनिबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो । क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शुक्रबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए । अन्य १०...
एजेन्सी, साउन १२, काठमाडौं । आजकाल बलिउड अभिनेत्री भूमि पेडनेकर अनन्या पाण्डेसँग मस्ती गरिरहेको देख्न सकिन्छ । आजकाल उनी बलिउडको निकै चर्चित फिल्म ‘पती–पत्नी और वो’ को रिमेकमा काम गरिरहेकी छिन् । यसबाहेक उनको ‘साँडकी आँख’ पनि यसै वर्ष रिलिजको लागि तयार छ । त्यसकारण उनी कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् । तर उनलाई एउटा भिडियोले थुप्रै महिनासम्म चर्चित...
एजेन्सी, साउन १२, काठमाडौं । मानिसहरु खानामा स्वादिष्ट खानेकुरा खान रुचाउँछन् । पछिल्लो समय मानिसहरु फाष्ट फुडका लागि अस्वस्थकर खाना खान थालेको र यसकारण मानिसहरुको स्वास्थ्यमा समस्या आउने गरेको पनि समाचार पनि सार्वजनिक हुँदै आएका छन् । तर, सायदै कसैले फाष्टफुडका लागि किरा खान रुचाउलान् ।तर,पछिल्ला केही वर्षयता चीनमा फाष्टफुडमा साङ्लाको परिकार खाने परम्परा भने विकसित हुँदै आएको छ...
साउन १२, चितवन । इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।गौरबाट भैँसी लिएर काठमाडौँतर्फ...
एजेन्सी, साउन १२, काठमाडौं । पहिले ब्याण्ड बाजा अनि फेरि आतिशबाजीसँगै गधाको एक जोडीको बिहे । यो सुन्दैमा अनौठो लाग्दछ, तर सत्य घटना हो । छिमेकी मुलुक भारतको तेलंगाना राज्यमा पर्ने बोवनपल्लीस्थित नल्ला पोचम्मा मन्दिरमा हालै हिन्दु रितिरिवाज अनुसार एक जोडी गधाको बिहे गराइएको हो । गधाको बिहे गराइदिनुको कारण निकै अनौठो छ ।वास्तवमा तेलंगानामा मानिसहरु कमजोर मनसूनका अनावृष्टिसँग जुधिरहेका...
साउन १२, डोटी । जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिएको जानकारीअनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो ।आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा...