Monday, August 3, 2026
Home Blog Page 1308
असोज ३, एजेन्सी । संसारसामु एक ठूलो चुनौती आउने भएको छ । यो चुनौती हावामा फैलिने एक विनाशकारी भाइरस हुनेछ, जसले चुनौती दिएको अर्थात् संकेत दिएको ३६ घन्टामा पूरै संसारमा फैलिनेछ । यसका कारण संसारका आठ करोड मानिसको मृत्यु हुन सक्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का पूर्वप्रमुखले यो सावधानी जारी गरेका छन् । उनले यसलाई अहिलेसम्मकै...
नेपाल समाचारपत्र असोज ३, काठमाडौं। निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीनवटा विकल्प अघि सारेको छ। सर्वोच्च अदालतले करिब डेढ वर्षअघि विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था तयार गर्न सरकारको नाउँमा परमादेश जारी गरेको अवस्थामा आयोगले सो विकल्प प्रस्तुत गरेको हो। आयोगले गरेको प्रारम्भिक अध्ययनअनुसार सो विकल्प अघि सारिएको हो। अमेरिकाको दूतावासमा मतपेटिका राख्दैमा सबै क्षेत्रमा बस्नेहरूलाई भोट हाल्न सहज...
असोज ३, काठमाडौं । राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही हुने जानकारी दिएको हो। उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । जस अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज,...
असोज २, काठमाडौ । एक जोडिले शारिरीक सुखका लागि पहिले औषधीको सेवन गरेर शारिरीक सुखको कार्यमा रहे । तर दुर्भाग्य यसका कारण युवतीले ज्यान गुमाउन पुगिन् । शारिरीक सुखभोग प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युका मुखमा समेत पुग्दछ । भारतको गुजरातका २६ वर्षिया किशोर...
असोज २, एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ताइवानीकी २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् । उनकै कारण ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गरेको बताइन्छ । इन्स्टाग्राममा उनका फ्यानहरुको फलोइङ पनि लोभलाग्दो छ । ब्रिटिस अनलाइन...
कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ । पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको उमेर ६ वर्षको छ । उनको बिहे समारोह विश्वका लाखौँ मानिसले हेर्न पाए । किनकि उनको बिहेलाई बेलायतको चर्चित टेलिभिजन शो द मर्निङ्गमा लाइभ प्रशारण गरिएको थियो...
केही महिनाअघि अमेरिकाको पोर्टल्याण्डमा एउटा निकै रोचक घटना सार्वजनिक भयो । त्यहाँ एउटा अस्पतालमा कार्यरत नौ जना नर्सहरु एकसाथ गर्भवती भएका थिए । एकसाथ गर्भवती भएका ती सबै नर्सले अन्ततः सबैजनाले बच्चा जन्माएका छन् । उनीहरुको तस्वीर सोसल मिडियामा फेरि भाइरल बनिरहेको छ । पोर्टल्याण्डस्थित मेन मेडिकल अस्पतालको प्रसूति विभागमा काम गर्ने ती नर्सहरु एकैचोटि गर्भवती भएसँगै अस्पतालले नै...
असोज २, काठमाडौं । भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद बैठकले २६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले निर्णयहरू सार्वजनिक गरेका हुन् ।निर्णयहरू हेर्नुहोस् - १. दक्षिण एसियाली महिला विकास मञ्चको पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलनको लागि रु. दस लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।२. नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकन...
असोज २ काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालय निशुल्क प्रवेश गर्न दिने निर्णय गरेको छ। २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा भोलि सरकारले सार्वजनिक बिदा पनि दिएको छ।बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भने, ‘हनुमानढोका, पाटन र राष्ट्रिय संग्रहालय प्रवेशमा भोलि शुल्क लिइने छैन।’
असोज २ काठमाडौं । नेपाल सरकारले उच्च पदस्थ व्यक्तिहरूको सवारीका लागि भनेर किनेको हेलिकप्टर काठमाडौं आएको छ। नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको हेलिकप्टर आज काठमाडौं आइपुगेको हो। १ अर्ब ४० करोडमा इटालीबाट खरिद गरिएको यो हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भएपनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ।यसको नेपाली दर्ता नम्बर ‘नाइएन-पिएमए’ हुने छ।...