चैत १८
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।
चैत १७,
बीबीसी । के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ?
यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ।
यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ।डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्।के कोरोनाभाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित...
चैत १७,
काठमाडौं । लोक दोहोरी गीत 'गैरी पिपल लर्के वर डाडैमा' सार्वजनिक भएको छ ।
गायकद्धय सुमन ढकाल र पुष्कर चौलागाई तथा गायिक कल्पना खनाल र सविना थापाको स्वर रहेको छ ।भिडियो हेर्नुहोस्https://www.youtube.com/watch?v=BBya8L-WQEk&feature=share&fbclid=IwAR3Zy0t8L9tH-GsTo5LpkMXb96hVQappRdbYoTLBI5x8OhTrW2wsuLVJkYM
चैत १७,
भक्तपुर । भक्तपुरमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ । महानगरिय प्रहरी वृत्त ठिमीका डीएसपी शान्तिराज कोइरालाका अनुसार मध्यपुर ठिमी वडा नम्बर ३ हनुमन्ते खोला नजिकै एक महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार यतिबेला प्रहरी घटनास्थल पुगेर मुचुल्का पछि थप अनुसन्धान भईरहको छ ।
चैत १७,
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा भक्तपुरले रक्तदानको लागि आग्रह गरेको छ ।
‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारा चलाइरहेको भक्तपुरले अहिले रगतको व्यवस्थापनमा असहजता भएपछि स्वयंसेवी रक्तदाताको सहयोगमा रगत संकलन गरिरहेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि भएकोे लकडाउनका समयमा पनि एकसय जनाभन्दा बढी रगतलिन भक्तपुर रक्तसञ्चार केन्द्र आएका शाखाका सभापति मनोजकुमार थापाले बताए ।जिल्ला...
चैत १७,
भक्तपुर । सरकारले कोरोना संक्रमणलाई रोक्न डक डाउनको अवधि थपेको छ । पहिलो लक डाउनको भोली १८ गते बिहानबाट सकिने भएपनि पूनः ८ दिन थपेपछि प्रशासनमा सवारी पास लिनेको भिड् बढेको हो । तर, पास लिनेको संख्या उल्लेख भएपनि अर्को सूचना नआएसम्मलाई पास दिन बन्द गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन् ।
केन्द्रबाट नै...
चैत १६,
काठमाडौं । सरकारले विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबसेको पाइएमा पक्राउ गरी कारवाही थाल्ने भएको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय लिएको हो। बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले विदेशबाट आएकाहरु सरकारलाई खबर नगरी लुकेमा, क्वारेन्टाइनमा नबसेमा पक्राउ गरी कारवाही चलाइने जानकारी दिए। बैठकले सरकारले...
–प्रकाश अधिकारी
सुर्खेत, १३ चैत (रासस) । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो ।सङ्क्रामक रोग ऐन, २०२० जारी भएपछि पहिलोपटक कार्यान्वयनमा आएको ‘लकडाउन’बारे नागरिक अनभिज्ञ हुँदा पहिलो दिन मङ्गलबार प्रहरी...
चैत १६,
एजेन्सी । उत्तरी भारतमा कोभिड–१९ कोरोना भाइरसका कारण सिख धर्मगुरुको निधन भएपछि उनीसँग सम्पर्कमा रहेका कम्तिमा १५ हजार जनता उच्च सतर्कता अपनाइरहेका छन् । उनीहरु सबै अहिले कडा क्वारेन्टाइनमा छन् । ७० वर्षका धर्मगुरु बलदेव सिंह इटली र जर्मनको भ्रमण गरेर फर्किएपछि क्वारेन्टाइन बस्नुको साटो पञ्चावका दर्जनौं गाउँ डुलेका थिए । कोरोना संक्रमणले उनको मृत्यु भएपछि स्थानीय...
चैत १६,
काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...










