Home 2018
Yearly Archives: 2018
खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना
साउन २४,
काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै...
अर्जेन्टिनामा गर्भपतन अस्वीकृत
साउन २४,
ब्युनस । अर्जेन्टिनाको सिनेट संसदको माथिल्लो सदनले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ ।...
संसद्को कुन समितिमा को–को दाबेदार ?
साउन २४,
संघीय संसद्मा गठन भएका १४ विषयगत समितिले काम थालेसँगै नेतृत्वबारे चर्चा सुरु भएको छ । समिति शक्तिशाली हुने भएकाले आकांक्षी धेरै देखिएका हुन्...
जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार
साउन २४,
ओखलढुंगा । जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो...
सात करोड चन्दा असुली गरेको आरोपमा पुर्वमन्त्री पक्राउ
साउन २४,
विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाइृ पक्राउ गरिएको छ...
कालोबजारीको आरोपमा व्यापारी पक्राउ
साउन २४,
लहान । मदखादको अभाव रहेको मौका छोपी तोकिएको दररेटभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ...
ट्राफिक कारवाहीबाट ५१ लाख राजश्व
साउन २४,
बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख ४२ हजार...
नेपाली सेनामा नयाँ कमाण्डर
साउन २३,
काठमाडौँ । बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै हुनुहुन्छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी...
पाँच अर्ब लगानीमा ‘राष्ट्रिय प्राणी उद्यान’ बन्दै
साउन २३,
काठमाण्डाँै । सरकारले भक्तपुरको सूर्यविनायकमा निमार्णाधीन ‘राष्ट्रिय प्राणी उद्यान’ को गुरुयोजना तयार गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज...
लागूऔषधसहित पक्राउ
साउन २३,
लहान । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको...





