Home 2018
Yearly Archives: 2018
अध्यक्ष दाहाल चारदिने भ्रमणमा चीन प्रस्थान
भदौ ३०,
काठमाडौं । सत्तारूढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चीन प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चारदिने...
बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा
भदौ ३०,
काठमाडौं । बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन्। बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन...
ठूला दलका नेताले बुझाएनन् सम्पत्ति विवरण
भदौ ३०,
काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ बमोजिम साना दलका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले आफ्नो चलअचलसहितको सम्पत्ति...
युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित
भदौ ३०,
कलैया । बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै...
प्रधानमन्त्री केपी ओलील ेमन्त्रीहरुको डिजिटल सिस्टम’बाट मूल्यांकन गर्ने तयारीमा
भदौ ३०,
काठमाडौं । अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । असोजदेखि हरेक महिना...
बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी
भदौ ३०,
कञ्चनपुर । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको...
सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने विधेयक पारित
भदौ ३०,
काठमाडौं । सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट...
नेकपा अध्यक्ष दाहाल ककनीमा
भदौं २५,
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आरामका लागि पर्यटकीयस्थल ककनी आउनुभएको छ । नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा...
नेपालमा दैनिक १२ जनाले आत्महत्या गर्दछन्
भदौं २५,
काठमाडौं । नेपालमा प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्या १३ प्रतिशतका दरले वृद्धि हुँदै गइरहेको छ । आत्महत्या गर्ने देशहरूको सूचीमा नेपाल विश्वको...
पहिरो जादाँ राजमार्ग बन्द
भदौं २५,
रसुवा । धुन्चेको त्रिशूली नदीनजिक खोपाङ भिरमा पहिरो जाँदा आज साँझदेखि धुन्चे–रसुवागढी राजमार्गको सिधासम्पर्क टुटेको छ ।
करीब ३० मिटर दूरी सडकमा...




