Home 2018
Yearly Archives: 2018
वैदेशिक रोजगारीमा जानेलाई अब प्रदेशबाटै श्रमस्वीकृति
कात्तिक ९,
काठमाडौं । सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ ।
यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने...
‘पूँजीवादको अन्त्य गर्न एउटै कम्युनिष्ट धार चाहिन्छ’
कार्तिक ८,
बेंसीशहर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एकाधिकार, दलाल र पूँजीवादको बिगबिगी भएको समयमा कम्युनिष्टको...
तीन महिनामा ‘महिला हिंसा’का ४ सय उजुरी दर्ता
कार्तिक ८,
काठमाडौँ । पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक...
बुटवल उपमहागरपालिकाद्धारा सेवाग्राही सम्मानित
कार्तिक ८,
रुपन्देही । रुपन्देहीको बुटवल उपमहागरपालिकाले शुरु गरेको सहुलियतमा घर नक्शा डिजाइनको सेवा लिएका सेवाग्राहीलाई आज सम्मान गरेको छ । उपमहानगरपालिकाले गत भदौदेखि...
यस्तो छ, विद्युतीय बसमा सुविधा
कात्तिक ७,
ललितपुर । विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै...
३० वर्षदेखि नवदुर्गा देवगणले राखेको माग पुरा भएन
कार्तिक ७,
भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा भवानीको मन्दिरमा राष्ट्रप्रमुख बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आउने गरेको तीन दशक भयो । वि.स २०४५...
नेपालीको सरदर औसत आयु ७३ वर्ष पुर्याउने लक्ष्य
कात्तिक ७,
काठमाडौं । सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पुर्याउने लक्ष्य राखेको छ ।राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो...
लागूऔषध नियन्त्रणका लागि नागरिकसँग एक मिनेट
कात्तिक ७,
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध नियन्त्रणका लागि ‘नागरिकसँग एक मिनेट’ कार्यक्रम सोमबारदेखि सञ्चालनमा ल्याएको छ । लागूऔषध दुव्र्यसनी नियन्त्रण गर्ने उद्देश्यका साथ...
साझाको विद्युतीय बस सञ्चालनमा
कात्तिक ७,
काठमाडौं । साझा यातायातले मंगलबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं चढेर उक्त बसको उद्घाटन गरेका हुन्...
मुख्यमन्त्रीकै अगाडि जंगिए दाहाल
कात्तिक ७,
जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका...




