Home 2018
Yearly Archives: 2018
फोहोर टिप्दै विदेशी पर्यटक
चैत १३,
चितवन । चितवनको रत्ननगर स्थित सौराहा आसपासको संरक्षित क्षेत्रमा स्वदेशी विदेशी पर्यटकको सहभागितामा स्थानीय संरक्षणकर्मीहरुले मंगलबार फोहर संकलन गरेका छन्।...
मान्छे खाने बाघ नियन्त्रणका लागि टोली
चैत १३,
चितवन । मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ । मकवानपुर...
पोर्चुगलमा नेपाली महोत्सव हुने
चैत १३,
लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा...
बाँसको भाटाले हानेर श्रीमतीको हत्या
चैत १३,
खोटाङ । बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका...
काठमाडौँमा पनि लस्सीको व्यापार बढ्दै
चैत १३,
काठमाडौँ । गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै गएको छ । गर्मी बढेसँगै दहीमा पानी र चिनी मिसाएर लस्सी मही...
जंगलमा बेवारिसे शव फेला
चैत १३,
कपिलवस्तु । शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको बीच जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ। करीव ५५ वर्षको जस्तो देखिने...
नयाँ शक्ति पार्टी ‘दूध भएकोले ‘पानी’ बराबरका पार्टीहरुसँग मिसिन नजाने ..भट्राई
चैत १३,
नेपालगञ्ज । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग मिसिन...
वडासदस्यको घर जल्यो
चैत १३,
पर्वत । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा आगलागी भएको छ। भुकताङ्लेको मोहोरियामा रहेको उनको दुई तले घरमा सोमबार...
प्रदेश ३ को प्रदेशसभा बैठक आज
चैत १३,
हेटौँडा । प्रदेश तीनको प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। मंगलबारदेखि विषयगत समिति गठन प्रक्रिया शुरु हुने भएको...
युरोपियन युनियन प्रतिवेदनप्रति कांग्रेसको आपत्ति
चैत १२,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युरोपियन युनियन (इयु)को निर्वाचनसम्बन्धि प्रतिवेदनप्रति आपत्ति जनाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले युरोपियन युनियनको निर्वाचनसम्बन्धी...









