Tuesday, June 2, 2026
Home 2018

Yearly Archives: 2018

चट्याङ लागेर सात घाइते

बैशाख १५, अछाम । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई...

एनआरएनले घर बनाउने आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी

नागरिक दैनिक बैशाख १५, गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा...

हुलाकी सडकका नाममा राप्ती दोहन

नागरिक दैनिक- बैशाख १५, नेपालगन्ज । जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्जस्थित राप्ती नदीमा केही महिनादेखि दिनरात एक्साभेटर चलिरहेको छ। नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले...

पौडेलले देउवालाई भने ‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईंको पूजा गर्न सकिँदैन’

नयाँ पत्रिका दैनिक- बैशाख १५, काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको...

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

नयाँ पत्रिका दैनिक- बैशाख १५, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका...

दयाहाङ र सुरक्षाको ‘भैरे’ पोष्टर सार्वजनिक

वैशाख १४, काठमाण्डौ । जेठ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई र अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘भैरे’ को अफिसियल पोष्टर...

सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पदकविहीन

बैशाख १४, काठमाडौं । एसियन भलिवल महासंघ एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पदकविहीन भएको छ। गतवर्ष तेस्रो हुँदै पहिलो अन्तराष्ट्रिय पदक भित्र्याएको...

नेपाली स्रष्टाहरु बङ्गलादेश प्रस्थान

वैशाख १४, काठमाडौंँ । बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल...

प्रदेश सांसदले मागे ५०।५० लाख

बैशाख १४, संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास...

गुराँस टिप्नेलाई ठाउँको ठाउँ कारबाही’

बैशाख १४, तेह्रथुम । घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध...