Tuesday, June 2, 2026
Home 2018

Yearly Archives: 2018

सात तस्विरमा हेर्नुस् काठमाडौं मेडिकल कलेजको १९ औं वार्षिकोत्सव

बैशाख १८, भक्तपुर । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकजु श्रेष्ठले नेपालमा सबै जना मिलेर स्वास्थ्य क्षेत्रको विकाशमा लाग्नु पर्ने बताएका छन् । मंगलबार भक्तपुरको...

अलँैची कृषकलाई विद्युतीय भट्टी

बैशाख १८, लमजुङ । लमजुङका अलैँची कृषकले विद्युतीय अलँैची भट्टी पाएका छन् । अलँैची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो...

छजना मिलेर यस्तो गरेपछि प्रहरीको फन्दामा

बैशाख १८, कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । स्थानीय गोरख...

मे दिवसमा प्रधानमन्त्रीको शुभकामना

बैशाख १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार...

राष्ट्रिय सभा सदस्य पदावधि विवादः गोलाप्रथामा सांसदका फरक मत

नयाँ पत्रिका दैनिक- बैशाख १८, काठमाडौं । राष्ट्रिय सभाका सांसदको पदावधिबारे एमाले–माओवादी र अन्य दलबीच विवाद भएको छ । राष्ट्रिय सभाका ५९ सांसदमध्ये एकतिहाइको पहिलो २...

इन्धन र यातायातदेखि बैंक र अस्पतालसम्म अब हडतालमुक्त सेवा

नयाँ पत्रिका दैनिक- बैशाख १८, काठमाडौं । सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक...

चट्याङले दुईवटा रेडियोमा क्षति

बैशाख १८, दाङ । असिना, पानी र चट्याङले रेडियो सञ्जीवनी र रेडियो तुलसीपुरमा क्षति पुगेको छ । गएराति परेको चट्याङले रेडियो सञ्जीवनीको एन्टेना, डिभाइडर, टेलिफोन...

पाँच घेरामा मोदीको सुरक्षा, डीआइजीको नेतृत्वमा भारतीय सुरक्षा टोली नेपाल आयो

कान्तिपुर दैनिक- बैशाख १८, जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको...

फोर्ड गाडीमा अर्को ठगी, इकोस्पोर्ट टाइटानियम गाडीमा ४० प्रतिशत बढी मूल्य

नेपाल समाचारपत्र दैनिक- बैशाख १८, काठमाडौं । सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा...

३३ केजी सुन प्रकरण नयाँ मोडमा, शव लुकाउन २ करोडको बार्गेनिङ !

नेपाल समाचारपत्र दैनिक- बैशाख १८, काठमाडौ । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि...