Monday, September 21, 2026
Home राजनीति कांग्रेसले प्रतिनिधिसभामा यसो गरेपछि……..

कांग्रेसले प्रतिनिधिसभामा यसो गरेपछि……..

22

काठमाडौं । काठमाडौँ स् प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सोमबार सभाको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरू आसनबाट उठेर विरोध जनाएका थिए। विरोधकैबीच सभामुखले बैठक अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरूले वेल घेराउ गरेका थिए। पटक(पटक सभामुखले सांसदहरूलाई बैठक संचालनका लागि बसेर सहयोग गर्न आग्रह गरे पनि उनीहरूले निरन्तर नाराबाजी जारी राखेपछि सभामुख घिमिरेल १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै आएको छ।