Sunday, October 11, 2026
Home शिक्षा यी हुन् छात्रवृत्ति नदिने काठमाडौंका ३४२ विद्यालय

यी हुन् छात्रवृत्ति नदिने काठमाडौंका ३४२ विद्यालय

24

काठमाडौं : काठमाडौं महानगपालिकाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ। जेठ १५ भित्र छात्रवृत्ति प्रदान गरी त्यसको विवरण पठाउन महानगरले गरेको निर्देशनको अवज्ञा गर्ने निजी विद्यालयको नाम महानगरले सार्वजनक गरेको हो। ती विद्यालयलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरि विवरण महानगरमा पठाउन भनेको छ। महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने महानगरको चेतावनी छ।

यी हुन् छात्रवृत्ति दिन अटेर गर्ने विद्यालय