Monday, September 28, 2026
Home खेलकुद पहिलो ओभरमै नेपालले पायो सफलता

पहिलो ओभरमै नेपालले पायो सफलता

31

काठमाडौँ । नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईले पहिलो ओभरमै विकेट गुमाएको छ। नेपालका लागि ललितनारायण राजवंशीले पहिलो ओभरको पाँचौँ बलमा युएईका ओपनर वृत्य अरबिन्दलाई शून्यमा बोल्ड आउट गरे। उनले पहिलो ओभरमा कुनै पनि रन दिएनन्।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छँदा २४८ रनमा अलआउट भएको थियो ।