Thursday, October 1, 2026
Home समाचार फेरि नेपाली नागरिकता लिए रवि लामिछानेले

फेरि नेपाली नागरिकता लिए रवि लामिछानेले

146

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए।उनले नागरिकता ऐनको दफा ११, नियमावलीको ११ बमोजिमका कागजात लअनुसार ‘नागरिकता पुन कायम भएको छ।नागरिकता नियमावली २०६३ को दफा ११ मा पुन: नेपाली नागरिकता कायम गर्नेसम्बन्धी व्यवस्था छ।