काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जाएको छ ।