Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय नितिशले तोडे भाजपासँगको गठबन्धन

नितिशले तोडे भाजपासँगको गठबन्धन

43

नयाँ दिल्ली । विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको गठबन्धन तोडेका छन् । नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।