काठमाडौं। शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।सरकारले करिब ८ प्रतिशत गाडी भाडा अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ ।यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।
https://drive.google.com/file/d/1o0YFHqPXBLPGOGHTygKLzyr3V-jbAi-5/view














