भक्तपुर । चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका जिवन खत्री विजयी भएका छन् । उनले निकतम प्रतिदोन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै विजयी भएका हुन् । यस्तै उपमेयरमा नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । उनलाई कांग्रेसकी शुभद्रा काफ्ले पछ्याइकी थिइन् । अन्तिम मत परिणाम आउँदैं छ ……














