Thursday, October 1, 2026
Home मनोरन्जन फेसबुकमा आफ्नो नामको फेक एकाउन्ट बारे यसो भने माग्ने बुढाले (भिडियो सहित)

फेसबुकमा आफ्नो नामको फेक एकाउन्ट बारे यसो भने माग्ने बुढाले (भिडियो सहित)

539

असार १,
काठमाडौँ । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले आफ्नो नाम राखेर अरुले फेक फेसबुक एकाउन्ट खोल्ने गरेको बताएका छन् । आफ्नो नाम र फोटो प्रयोग गरेर विभिन्न नाम भएका फेक एकाउन्ट खोलिदिदाँ आफ्न्त साथिभाई दर्शकहरुको गुनासो सुन्नु परेको बताएका छन् । दर्शकहरुले उनलाई फेसबुकमा भेटाउन र उनि सँग कुरा गर्न गाह्रो हुने गरेको समेत बताएका छन् । भिडियो हेर्नुहोस्

नक्कली फेसबुक आईडी बारे ।

Publiée par Kedar Prasad Ghimire sur Dimanche 16 juin 2019

अव भने दर्शक आफ्न्तहरु भरममा नर्पन उनले भनेका छन् । उनको एकाउन्ट फेसबुकले भेरीफाई गरिदिएको बताएका छन् । अव उनको एकाउन्टमा निलो रङ्गको चिन्ह फेसबुकले प्रदान गरेको छ र त्यही निलो रङ्गको चिन्ह भएको फेसबुक एकाउन्टमा आफुसँग दर्शकहरुले कुरा गर्नृ सक्ने बताएका छन् ।