Wednesday, October 7, 2026
Home राजनीति १२ औं गणतन्त्र दिवशको अवसरमा नेता बामदेव गौतमको आयो यस्तो सन्देश

१२ औं गणतन्त्र दिवशको अवसरमा नेता बामदेव गौतमको आयो यस्तो सन्देश

704

जेठ १५,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का प्रभावशाली नेता तथा सचिवालय सदस्य बामदेव गौतमले हस्त लेखित शुभकामना सन्देश दिएका छन् ।
१२ औं गणतन्त्र दिवशको अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीरुलाई हस्त लेखित शुभकामना तथा हार्दिक बधाई दिएका हुन् ।

उनले ११ पहिले २४० वर्ष देखि कायम रहेको शाहवंसीय राजतन्त्र सहित २००० वर्ष देखी कायम रहेको समान्तवादलाई अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषण भएको लेखेका छन् ।

उनको हस्त लेखित शुभकामना सन्देश यस्तो रहेको छ ।