Saturday, September 26, 2026
Home समाज दिपावली, नेपाल संम्वत र छठ पर्वको शुभकामना

दिपावली, नेपाल संम्वत र छठ पर्वको शुभकामना

234

हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दिपावली २०७५, नेवार समुदायको म्हँ पुजा, नेपाल सम्ंवत ११३९ तथा तराईमा मनाइने छठ पर्व २०७५को अवसरमा समस्त नेपालीदाजुभाई, हाम्रा पाठक वर्ग, विज्ञापन दाता तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
रामेश्वर ढकाल
सम्पादक

तथा

नयाँ नेपाल न्युज परिवार,

बागबजार काठमाडौं ।