Friday, October 16, 2026
Home Uncategorized भारतमा रेल दुर्घटनामा २३ जनाको मृत्यु

भारतमा रेल दुर्घटनामा २३ जनाको मृत्यु

216

माघ ९,
एजेन्सी। भारत आन्ध्रप्रदेशको विजयनगमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । हिराखण्ड एक्सप्रेसको रेल कुनेरी स्टेशननजिकै दुर्घटनामा परेको थियो । रेलको ८ वटा डिब्बा लिकबाट बाहिर गएको छ । दुर्घटनामा थुपै मानिस घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका छ ।