Sunday, September 27, 2026
Home समाचार सरकारको १०० दिने उपलब्धि

सरकारको १०० दिने उपलब्धि

194
/fi6«klt e08f/Laf6 gjlgo'Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky /fi6«klt ljBfb]jL e08f/L z'qmaf/ /fi6«klt ejg zLtnlgjf;df cfof]lht ljz]if ;df/f]xdf gjlgo'Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky v'jfpg'x'Fb} . tl:a/ M;f}hGo M /fi6«klt sfof{no, /f;;

जेठ १४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ। २०७४ साल फागुन तीन गते बनेको नयाँ सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानसहित सरकार अगाडि बढेको, उच्चस्तरको आर्थिक वृद्धृदर हासिल गरेको, संघीयता कार्यान्वयनलाई तीव्रता दिएको, कानुन निर्माण, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको लगायतका उपलब्धि समावेश गरेको छ।