इष्ट पोइण्ट एकेडेमीमा देउसी भैलो तथा एसईई सम्मान कार्यक्रम सम्पन्न

95

भक्तपुर । इष्ट पोइण्ट एकेडेमीमा देउसी भैलो तथा एसईई सम्मान कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर-१०, कमलविनायक मुलढोकास्थित इष्ट पोइण्ट एकेडेमी वृहत सांस्कृतिक कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न भएका हो । सो अवसरमा प्रार्चाय रमेशचन्द्र श्रेष्ठले विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्नु नै विद्यालयको मुख्य उद्देश्य भएको बताउनु भएको छ । ‘हाम्रो विद्यालयमा अध्ययन गरेरका धेरै भाईबहिनीहरुले आफ्नो लक्ष्यप्राप्ती गरेको देख्दा हामीलाई खुसी लाग्छ,’ प्रार्चाय श्रेष्ठले भन्नु भयो ।

केही तस्विर हेरौं