ड्राईभिङ्ग स्कुल संघ भक्तपुरको अध्यक्षमा बाँनिया चयन

25

भक्तपुर । ड्राईभिङ्ग स्कुल संघ नेपाल भक्तपुरको प्रथम अधिबेशबाट अध्यक्षमा रामभाई बाँनिया चयन भएका छन् । त्यसैगरि उपाध्यक्ष लालकाजी श्रेष्ठ, सचिव भैरब कुमार श्रेष्ठ, सहसचिव नरेश दुवाल, कोषाध्यक्ष भवानी शंकर अधिकारी सर्वसहमत चयन भएका हुन् । संघको सदस्यहरुमा सुनिल कपाली, भगवान बोगटी, तिर्थ कुमारी खत्री, चन्द्र राई, बिशाल कुमार श्रेष्ठ चयन भएका छन् ।