गीत ‘तर बाधा भै दियो जात’ सार्वजनिक हुदैं

90

काठमाडौ । समाजमा रहेको विद्यमान जातिय विभेद विरुद्ध जनचेतना मुलक गीत ‘तर बाधा भै दियो जात’ भोलि शनिबार सार्वजनिक हुदैछ । यस गीतको शब्द रचना कृष्ण नेपाली, गायक सुदिप नेपाली र संगीतकारमा रमन थामी रहेका छन् ।
भोली यो गीत युटुवमा सार्वजनिक हुदैंछ ।