भक्तपुरबाट जुवाडे पक्राउ, को-को परे पक्राउ ?

201

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन्। उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए। पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढीका-३९ वर्षीय दिलिप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।

को-को परे पक्राउ ?

१) जिल्ला सि.पा.साँगाचोकगढी न.पा.९ घर भई हाल का.जि.नरेफाँट बस्ने वर्ष ३९ को को दिलिप गिरी (सन्चालक)

२) जिल्ला सि.पा.साँगाचोक गढी न.पा.१२ घर भई हाल भक्तपुर लोकन्थली बस्ने वर्ष ४९ को टिकाराम गिरी ।

३) जि.सि.पा.जुगल गा.पा.५ घर भई हाल भक्तपुर कौशलटार बस्ने वर्ष ४६ को जित ब विश्वकर्मा ।

४) जि.सि.पा.त्रिपुरासुन्दरी गा.पा.६ घर भई हाल का.जि.कोटेश्वर बस्ने वर्ष ३५ को नवराज बोहरा ।

५) जि.सि.पा.जुगल गा.पा.१ घर भई हाल भक्तपुर ठिमी बस्ने वर्ष ३२ को सन्तोष श्रेष्ठ ।

६) जिल्ला सिन्धुली सुनकोशी गा.पा.९ घर भई हाल का.जि.काडाघारी बस्ने वर्ष ५८ को कसाङ लामा ।

७) जि.काभ्रेपलान्चोक मण्डनदेउपुर न.पा.३ घर भई हाल का.जि.स्वयम्भु बस्ने वर्ष ३८ को शंख बज्र लामा ।

८)जि.काभ्रेपलान्चोक पाँचखाल न.पा.३ घर भई हाल जि.भक्तपुर ठिमी बस्ने वर्ष ३५ को सन्तोष चौलागाई ।

९) जि.काभ्रेपलान्चोक नमोबुद्ध न.पा.७ घर भई हाल का.जि.कोटेश्वर बस्ने वर्ष २९ को सुमन खनाल ।

१०) जि.काभ्रेपलान्चोक नमोबुद्ध न.पा.७ घर भई हाल का.जि.कोटेश्वर बस्ने वर्ष ३६को गोपाल कुईकेल ।

११) जि.मकवानपुर हेटौडा उ.म.न.पा.१८ घर भई हाल लोकन्थली बस्ने वर्ष ३५ को कृष्ण ब मोक्तान ।

१२) जि.मकवानपुर हेटौडा उ.म.न.पा.१८ घर भई हाल लोकन्थली बस्ने वर्ष ३५ को विक्रम ब्लोन मोक्तान ।

१३) जि.दोलखा कालिन्चोक गा.पा.३ घर भई हाल भक्तपुर ठिमी बस्ने वर्ष ३९ को कृष्ण बुढाथोकी ।

१४) जि.रसुवा गोसाईकुण्ड गा.पा.६ घर भई हाल जि.काभ्रेपलान्चोक बनेपा बस्ने वर्ष ३९ को छवाङ वाईवा ।

१५) देश भारत घर भई हाल जि.ल.पु.कुपण्डोल बस्ने वर्ष ३२ को मदन मण्डल ।

१६) देश भारत घर भई हाल जि.ल.पु.कुपण्डोल बस्ने वर्ष ३० को सुनिल कुमार ।