Friday, September 18, 2026
Home राजनीति प्रतिनिधि सभाको बैठक सुरु

प्रतिनिधि सभाको बैठक सुरु

167

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको हो ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।