महान्यायाधिवक्ता पोख्रेलले लिए शपथBy NayaNepalNews - December 29, 202259ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् ।शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए ।