पौडेलसहित ४ जनालाई आजै सरकारमा पठाउने

129

काठमाडौँ । नेकपा एमालेले विष्णु पौडेलको नेतृत्वमा चार जनालाई आजै सरकारमा पठाउने भएको छ । एमालेले पौडेलसहित ज्वाला साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारीलाई सरकारमा पठाउने तयारी गरेको छ ।

आजै शपथ गराउने तयारी गरेको भए पनि पार्टीले अन्तिम निर्णय भने गरेको छैन ।