खरानी भयो बालाजुस्थित जुत्ता उद्योग

91

काठमाडौँ । बालाजुको जुत्ता कारखानामा हागो लागी भएको छ । बुधबार बिहान काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा हागो लागी भएको हो ।

अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू द्धारा घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।