Wednesday, September 23, 2026
Home राजनीति अन्य देशमा भए अर्थमन्त्री शर्मालाई फाँसी दिन्थेः एमाले नेता बस्नेत, भिडियो सहित

अन्य देशमा भए अर्थमन्त्री शर्मालाई फाँसी दिन्थेः एमाले नेता बस्नेत, भिडियो सहित

128

भक्तपुर । नेकपा एमालेका नेता तथा एवंम सांसद महेश बस्नेतले अन्य देशमा भए अर्थमन्त्री जर्नादन शर्मालाई फाँसी दिइने बताएका छन् ।पार्टीको भक्तपुर जिल्ला कमिटीले आइतबार भक्तपुरमा आयोजना गरेको जननिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता बस्नेतले भने अन्य देशमा भए जनविरोधी गतिविधी गर्ने मन्त्रीलाई फाँसी दिन्छन् हाम्रो यहाँ कानुन नभएर मात्रै हो ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरु भ्रष्टचारमा लिप्त भइसकेकाले त्यसप्रति खबरदारी गर्नु पर्ने नेता बस्नेतको भनाई छ ।