हनुमन्तेमा बाढी, डुब्यो भक्तपुर तस्विरमा हेरौं

625

भक्तपुर । अविरल परेको झरीका कारणले भक्तपुर जिल्लाका केही नदिमा ठुलो बाढी आएको छ । भक्तपुर जिल्लाको मुख्य नदि हनुमन्तेमा बाढी आउदाँ आसपासका बस्तीहरुमा समस्या भएको स्थानीयहरुले बताएका छन् ।

भक्तपुरका विनोद प्रकाश कायस्थले सामाजिक संजालमा राख्नु भएको तस्विर हेरौं