भक्तपुरका खेलाडीले २९ गतेसम्म नाम दर्ता गरीसक्नु पर्ने, सूचना सहित

375
फाइल तस्विर

भक्तपुर । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनकोलागी टीम निर्माण गर्नु पर्ने भएकाले खेलाडी र प्रशिक्षणकहरुलाई नाम दर्ता गर्न भक्तपुर जिल्ला खेलकुद बिकास समितिले आग्रह गरेको छ । सुचना हेर्नुस