मण्डनदेउपुर वडानम्बर १ का बासिन्दाकोलागि महत्वपूर्ण सूचना

444

साउन ३२,
काभ्रे । मण्डनदेउपुर वडा नम्बर १ का बासिन्दाकोलागि महत्वपूर्ण सूचना आएको छ । राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने तथा विवरण संकलन गर्ने कार्य सुरु भएको छ । वडा नम्बर १ का सबै बस्ती र टोलहरुका बासिन्दाहरुले क्रमश उक्त कार्यक्रममा सहभागीता जनाउनु पर्नेछ ।
सूचना हेर्नुहोस्