नगरकोटका जनता कहिले हिड्न पाउँछन् पिचमा ?

572

असार १५,
नगरकोट । झण्डै वर्षदेखि पर्यटकीय महत्त्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड स्तरउन्नतीको काम अलपत्र छ । त्यसैको सांकेतिक विरोध स्वरुप स्थानीय युवाहरु आज हिलाम्मे सडकै धान रोपेका छन् । राजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्य यो सडकको अवस्था भने झनै नाजुक छ । हिउँदमा धुलो र वर्षामा हिलोले पर्यटकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले पाँच वर्ष पूरा हुँदा पनि काम सम्पन्न गर्न सकेको छैन । फेरि त्यस सडकको निर्माणका लागि २०७७ वैशाख ७ गतेसम्म अवधि थप भएको थियो । तस्विरः सामाजिक संजालबाट