जानुको शब्द, अमृताको स्वरमा गुन्जीयो शिरफुल (भिडियो सहित)

458

माघ २८,
काठमाडौं । साहित्यकार जानु कम्बाङ्ग लिम्बु शब्द र गायिका अमृता लिम्बुको स्वर रहेको मारुनी लोक गीत शिरफुल सार्वजनिक भएको छ । गायिका लिम्बुको आवाजमा रहेको मारुनी ‘शिर फुल ’ गीतको भिडियो युटुवमा आएको हो । गीतमा संगीतकार डि आर अटुको संगीत रहेको छ । आशिक जवेगुको छायाँकन तथा सम्पादन यो गीतको म्युजिक भिडयोमा गायिका अमृताको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=WgNFpT7qh6I&feature=emb_logo

https://www.youtube.com/watch?v=WgNFpT7qh6I&feature=emb_logo