चाँगुनारायण नगरपालिकाको छैठौँ नगरसभा सम्पन्न: के-के निर्णय भयो, पूर्ण विवरण हेर्नुहोस्

755

माघ २८,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको छैठौँ नगरसभा सम्पन्न भएको छ ।
मंगलबार बोजीनी नगरकोट रिर्सोट, सुडालमा एक कार्यक्रमका बीच नगरसभा सम्पन्न गरिएको हो ।
उक्त अवसरमा सार्क खेलकुद प्रतियोगीतामा पदक बिजेता खेलाडी सुस्मिता तामाङ्गलाई नगद १ लाख रुपैँया सहित सम्मान गरिएको छ । त्यसैगरि जिल्ला खेलकुद समित भक्तपुरको अध्यक्ष श्रीभक्त कासिछवालाई सम्मान गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले छैठौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरकार्यपालिका कार्यालय निमार्णको निर्णय गरेको बताए। विभिन्न शिषर्कमा दोहोरो परेको शूल्क फिर्ताको निर्णय अनुमोदन गरेको नगरप्रमुख मिश्रले जानकारी दिएका छन् ।

छैठौँ नगरसभाको पूर्ण विवरण हेर्नुहोस् , यहाँ क्लिक गर्नुहोस् 
Progress 6th Nagarasabha