मतदातालाई कृष्णलाल भँडेलले यस्तो सन्देश पठाएपछि, पत्र सहित

2099

मंसिर २,
भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई मातृशोक परेको छ । भँडेलकी आमा सेतीमायाको उपचारकै क्रममा आइतबार बिहान मध्यपुर अस्पतालमा निधन भएको थियो । भँडेलले आफुलाई मातृशोकमा परेकाले मतदाताको घरदैलोमा उपस्थिती हुन् नसकेको भन्दै क्षमा मागेका छन् ।
उनले पठाएको पत्र हेरौं